पशुपति शर्माको गीतको पृष्ठभूमि निर्माण हुनुको कारण नबुझेरै सरकारी पक्ष उतर्सिएको हो त ?!

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज फागुन १५ गते । सरकारले जनताको मनोभावना बुझ्न नसकेको हो कि जनताले सरकारलाई चिन्न नसकेका हुन् कुन्नी, दुबैथरी एकअर्काको व्यवहारबाट सन्तुष्ट देखिदैनन् । सरकार गठनको बार्षिकीको अवसर पारेर प्रधानमन्त्रीबाट एकवर्षे कार्यकालको प्रदर्शन उत्साहवर्धक रहेको रिपोर्ट सार्वजनिक गरियो । रिपोर्टमा सरकारको चौतर्फी सफलताको बखान थियो । सरकारको कार्यक्षमताबाट संसारै आश्र्चचकित रहेको दावी … Continue reading पशुपति शर्माको गीतको पृष्ठभूमि निर्माण हुनुको कारण नबुझेरै सरकारी पक्ष उतर्सिएको हो त ?!